विश्व वातावरण दिवसको अवसरमा त्रिवेणी इन्टरनेशनल कलेजमा वृक्षारोपण तथा बिरुवा गोडमेल कार्यक्रम सम्पन्न आज मिति २०८३ साल जेठ २२ गते, विश्व वातावरण दिवसको सन्दर्भमा त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको […]

विश्व वातावरण दिवसको अवसरमा त्रिवेणी इन्टरनेशनल कलेजमा वृक्षारोपण तथा बिरुवा गोडमेल कार्यक्रम सम्पन्न आज मिति २०८३ साल जेठ २२ गते, विश्व वातावरण दिवसको सन्दर्भमा त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको […]

त्रिवेणी इन्टरनेशनल कलेजमा अध्ययनरत MBS तहका विद्यार्थीहरूका लागि अनुसन्धान तथा डिसर्टेशन लेखनलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले अनलाइन स्रोतहरूको पहुँच, कृत्रिम बुद्धिमत्ता (AI) उपकरणहरूको प्रयोग, तथा प्लेजरिज्म (Plagiarism) सम्बन्धी […]

त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा–३१, बेगनासस्थित जलाधार आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय झोला लगायत विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ। ज्ञानको यात्रामा साना हातहरूलाई सहयोग […]

जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वय तथा त्रिवेणी इन्टरनेशनल कलेजको आयोजनामा “साइबर अपराध नियन्त्रण तथा सचेतना कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ नायब निरीक्षक हुत बहादुर (एच.बी.) […]

पर्यावरणीय संकट र प्रविधिको तीव्र विस्तारबीच सन्तुलन खोज्ने उद्देश्यसहित त्रिवेणी इन्टरनेशनल कलेज र सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानको संयुक्त आयोजनामा पर्यावरण संरक्षणमा प्रविधि प्रभाव र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम २०८३ जेठ ९ […]

त्रिवेणी इन्टरनेशनल कलेज सञ्चालक समितिको बैठकमा कलेजका आदरणीय सल्लाहकार छत्रधर आत्रेय नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित हुनु भएको सुखद एवं गौरवपूर्ण अवसरमा हार्दिक बधाई ज्ञापन तथा सम्मान […]

कार्यक्रममा जम्मा ५ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल बिबिएस तृतीय वर्षका विद्यार्थीहरू सागर तिवारी, सुस्मिता ओझा तथा विपना पौडेललाई हार्दिक बधाई व्यक्त गर्दछौँ। त्यसैगरी […]

४ वर्षे स्नातक तह वि.ए., वि.वि.एस., वि.एड., वि.एस्सी. दोस्रो वर्षको आंशिक परीक्षा दिनेपरीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना।

BBS चौथो वर्षका विद्यार्थीहरूका लागि Project Work Report Writing सम्बन्धी Orientation Program सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा प्रतिवेदन लेखनको संरचना, अनुसन्धानको आधारभूत विधि तथा शैक्षिक प्रस्तुतीकरणका महत्वपूर्ण पक्षहरूबारे जानकारी प्रदान गरिएको […]
