June 5, 2026

Day

विश्व वातावरण दिवसको अवसरमा त्रिवेणी इन्टरनेशनल कलेजमा वृक्षारोपण तथा बिरुवा गोडमेल कार्यक्रम सम्पन्न आज मिति २०८३ साल जेठ २२ गते, विश्व वातावरण दिवसको सन्दर्भमा त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको आयोजनामा वृक्षारोपण तथा बिरुवा गोडमेल कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। पर्यावरण संरक्षण, हरित विकास तथा स्वच्छ वातावरणप्रति विद्यार्थीहरूमा जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त...
Read More