October 3, 2026

Day

त्रिवेणी इन्टरनेशनल कलेज (TIC) विद्यार्थी कल्याणकारी समिति (SWC) को नवौँ अधिवेशन तथा दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। अधिवेशनले स्वछन्द आत्रेयको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। कार्यक्रममा बीबीएस चौथो वर्षमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। ८१.२० प्रतिशत अंकसहित उत्कृष्ट नतिजा हासिल गर्ने कविता भट्टराई लगायतका मेधावी विद्यार्थीलाई सम्मान गरिएको हो।...
Read More