News and Events

Category

त्रिवेणी इन्टरनेशनल कलेज (TIC) विद्यार्थी कल्याणकारी समिति (SWC) को नवौँ अधिवेशन तथा दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। अधिवेशनले स्वछन्द आत्रेयको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। कार्यक्रममा बीबीएस चौथो वर्षमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। ८१.२० प्रतिशत अंकसहित उत्कृष्ट नतिजा हासिल गर्ने कविता भट्टराई लगायतका मेधावी विद्यार्थीलाई सम्मान गरिएको हो।...
Read More
त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समिति (SWC) को आयोजनामा बिबिएस चौथो वर्ष तथा एमबीएस चौथो सत्रका विद्यार्थीहरूको बिदाई, सम्मान तथा पुरस्कार वितरण समारोह ज्ञान, गौरव, आत्मीयता र उत्सवको अनुपम संगमका रूपमा अत्यन्तै भव्य एवं गरिमामय वातावरणमा सम्पन्न भएको छ। विद्यार्थी जीवनको महत्त्वपूर्ण शैक्षिक अध्यायलाई सम्मानपूर्वक अगाडि बढाउँदै नयाँ जीवनयात्राको सफल आरम्भका लागि शुभेच्छा व्यक्त गर्ने...
Read More
स्थानीय तहको राजश्व अधिकारबारे विद्यार्थीहरूलाई जानकारी तथा सचेत गराउने उद्देश्यले पोखरा महानगरपालिकाद्वारा आयोजित सचेतना कार्यक्रममा बिबिएस चौथो वर्षका विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रह्यो।
Read More
त्रिवेणी इन्टरनेशनल कलेजमा समग्र शैक्षिक उन्नयनका लागि महत्वपूर्ण अन्तर्क्रिया कार्यक्रम सम्पन्न । त्रिवेणी इन्टरनेशनल कलेजको आयोजनामा विद्यार्थी कल्याणकारी समिति र एलुम्नी एशोसियसनका पदाधिकारी तथा प्रतिनिधिहरूसँग कलेजको समग्र शैक्षिक, प्राज्ञिक तथा संस्थागत विकासका विविध पक्षहरूमा केन्द्रित एक महत्वपूर्ण अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष, पूर्व अध्यक्षहरू, सञ्चालक समितिका सदस्यहरू, क्याम्पस प्रमुख, सहायक...
Read More
विश्व वातावरण दिवसको अवसरमा त्रिवेणी इन्टरनेशनल कलेजमा वृक्षारोपण तथा बिरुवा गोडमेल कार्यक्रम सम्पन्न आज मिति २०८३ साल जेठ २२ गते, विश्व वातावरण दिवसको सन्दर्भमा त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको आयोजनामा वृक्षारोपण तथा बिरुवा गोडमेल कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। पर्यावरण संरक्षण, हरित विकास तथा स्वच्छ वातावरणप्रति विद्यार्थीहरूमा जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त...
Read More
त्रिवेणी इन्टरनेशनल कलेजमा अध्ययनरत MBS तहका विद्यार्थीहरूका लागि अनुसन्धान तथा डिसर्टेशन लेखनलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले अनलाइन स्रोतहरूको पहुँच, कृत्रिम बुद्धिमत्ता (AI) उपकरणहरूको प्रयोग, तथा प्लेजरिज्म (Plagiarism) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अधिकृत विजय शर्मा तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयका लेखा अधिकृत एवं त्रि.वि. कर्मचारी संघका केन्द्रीय...
Read More
त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा–३१, बेगनासस्थित जलाधार आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय झोला लगायत विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ। ज्ञानको यात्रामा साना हातहरूलाई सहयोग गर्ने उद्देश्यले सम्पन्न उक्त कार्यक्रमले शिक्षा, सहकार्य र सामाजिक सद्भावको सुन्दर सन्देश प्रवाह गरेको छ।
Read More
1 2 3