पोखरा । “विश्व लगानीकर्ता सप्ताह, २०२६” को अवसरमा एन आई सी एशिया क्यापिटलले मुद्रा बजार तथा पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम त्रिवेणी इन्टरनेशनल कलेज, पोखरामा सम्पन्न गरेको छ । एन आइ सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा “विश्व...Read More
त्रिवेणी इन्टरनेशनल कलेज (TIC) विद्यार्थी कल्याणकारी समिति (SWC) को नवौँ अधिवेशन तथा दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। अधिवेशनले स्वछन्द आत्रेयको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। कार्यक्रममा बीबीएस चौथो वर्षमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। ८१.२० प्रतिशत अंकसहित उत्कृष्ट नतिजा हासिल गर्ने कविता भट्टराई लगायतका मेधावी विद्यार्थीलाई सम्मान गरिएको हो।...Read More
त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समिति (SWC) को आयोजनामा बिबिएस चौथो वर्ष तथा एमबीएस चौथो सत्रका विद्यार्थीहरूको बिदाई, सम्मान तथा पुरस्कार वितरण समारोह ज्ञान, गौरव, आत्मीयता र उत्सवको अनुपम संगमका रूपमा अत्यन्तै भव्य एवं गरिमामय वातावरणमा सम्पन्न भएको छ। विद्यार्थी जीवनको महत्त्वपूर्ण शैक्षिक अध्यायलाई सम्मानपूर्वक अगाडि बढाउँदै नयाँ जीवनयात्राको सफल आरम्भका लागि शुभेच्छा व्यक्त गर्ने...Read More
स्थानीय तहको राजश्व अधिकारबारे विद्यार्थीहरूलाई जानकारी तथा सचेत गराउने उद्देश्यले पोखरा महानगरपालिकाद्वारा आयोजित सचेतना कार्यक्रममा बिबिएस चौथो वर्षका विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रह्यो।Read More