त्रिवेणी इन्टरनेशनल कलेज, पोखरा -27, तालचोक, कास्की र दीपशिखा सामुदायिक पुस्तकालय, पोखरा – 29 भण्डारढिकबीच आज Memorandam of Understanding (MoU) कार्य सम्पन्न भएको छ। यो केवल औपचारिक सहमतिभन्दा पर, ज्ञान, सहकार्य र सामाजिक उत्तरदायित्वको साझा यात्रातर्फ उन्मुख एक अर्थपूर्ण आरम्भ हो। यसले कलेज, विद्यार्थी र पुस्तकालयबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पारस्परिक सहयोग, स्रोत आदान–प्रदान तथा...Read More
प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, पोखरा–३० मोहरियाकी सिनियर नर्स सिर्जना अधिकारीको सक्रियतामा त्रिवेणी इन्टरनेशनल कलेजका BBS तथा MBS तहमा अध्ययनरत विद्यार्थीहरूका लागि स्वास्थ्य परामर्श तथा प्राथमिक स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। स्वास्थ्य नै जीवनको आधारशिला हो भन्ने भावलाई मूर्त रूप दिँदै सम्पन्न यस कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्यप्रति सचेतना र आत्मविश्वास दुवै जगाउने काम...Read More
पोखरा २७ मा रहेको त्रिवेणी इन्टरनेशनल कलेजले आइतबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ्गले पहिलो रक्तदाता पोखरा विश्वविद्यालयका सिनेटर एवं ३८ औं पटक रक्तदान गरेका सुरजजंग राणालाई ब्लड व्याग हस्तान्तरण गरेर शुभारंभ गरेका थिए । उक्त कार्यक्रममा ६४ जना रक्तदाता सहभागी भएका थिए ।...Read More
NIC ASIA Bank पावर हाउस शाखाबाट बिबिएस दोस्रो वर्षका विद्यार्थीहरुसँग बैंक तथा वित्तीय साक्षरताका जनचेतना कार्यक्रम सम्पन्न । जनचेतना कार्यक्रम सम्पन्न ।Read More