Co-curricular Activities

Category

कार्यक्रममा जम्मा ५ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल बिबिएस तृतीय वर्षका विद्यार्थीहरू सागर तिवारी, सुस्मिता ओझा तथा विपना पौडेललाई हार्दिक बधाई व्यक्त गर्दछौँ। त्यसैगरी द्वितीय स्थान प्राप्त गर्ने बिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरू पवन खत्री, जलन पुन तथा रोहित पटेललाई पनि हार्दिक शुभकामना व्यक्त गर्दछौँ। कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन तथा...
Read More
Triveni International College #TIC, Sports Meet-2082 अन्तर्गतका सम्पूर्ण खेलहरु आज मिति 2082/11/07 गतेबाट समाप्त भएका छन्। खेल सप्ताहलाई सफल तुल्याउन महत्त्वपूर्ण योगदान पुर्याउनु हुने ECA Coordinator Kishor Subedi सर, Vicky Sharma सर, सम्पूर्ण उप- प्राध्यापक साथीहरु, विद्यार्थी कल्याणकारी समिति, पूर्व विद्यार्थी मञ्च तथा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु, अनुशासित भएर आफ्नो खेल क्षमता प्रदर्शन गर्ने खेलाडीहरू, स्वयं...
Read More