त्रिवेणी इन्टरनेशनल कलेजमा अध्ययनरत विद्यार्थीहरू तथा इच्छुक पूर्व विद्यार्थीहरूका लागि लेखासँग सम्बन्धित व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने पवित्र उद्देश्यकासाथ आयकर, मूल्य अभिवृद्धि कर, करदाताको दर्ता प्रक्रिया, आयको वर्गीकरण, स्थायी लेखा नम्बर (PAN) आवेदन, व्यावसायिक सफ्टवेयर प्रयोग लगायतका विषयहरूमा केन्द्रित रही पूरक पाठ्यक्रममा आधारित Non-Credit Course को कक्षा यही मिति २०८२ माघ २५ गतेदेखि सञ्चालनमा...
Read More