भोटेकोशी बाढीको महाप्रलय तथा विपत्तिमा परी दिवंगत हुनुभएकाहरूको स्मृतिमा त्रिवेणी इन्टरनेशनल कलेजमा आयोजित दीप प्रज्वलन कार्यक्रम। दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।