त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समिति (SWC) को आयोजनामा बिबिएस चौथो वर्ष तथा एमबीएस चौथो सत्रका विद्यार्थीहरूको बिदाई, सम्मान तथा पुरस्कार वितरण समारोह ज्ञान, गौरव, आत्मीयता र उत्सवको अनुपम संगमका रूपमा अत्यन्तै भव्य एवं गरिमामय वातावरणमा सम्पन्न भएको छ। विद्यार्थी जीवनको महत्त्वपूर्ण शैक्षिक अध्यायलाई सम्मानपूर्वक अगाडि बढाउँदै नयाँ जीवनयात्राको सफल आरम्भका लागि शुभेच्छा व्यक्त गर्ने...Read More