त्रिवेणी इन्टरनेशनल कलेज सञ्चालक समितिको बैठकमा कलेजका आदरणीय सल्लाहकार छत्रधर आत्रेय नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित हुनु भएको सुखद एवं गौरवपूर्ण अवसरमा हार्दिक बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न गरियो । उहाँको यस ऐतिहासिक उपलब्धिले कलेज परिवारलाई मात्र होइन, समग्र शैक्षिक तथा व्यावसायिक क्षेत्रलाई समेत गौरवान्वित बनाएको अनुभूति गरिएको थियो । बैठकमा...Read More