BBS प्रथम वर्षमा भर्ना खुल्यो!!!@#TIC.
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, त्रि .वि. का वार्षिक तथा सेमेष्टर परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल यस #Triveni #International #College #TIC, पोखरा -27, तालचोकमा BBS प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।।।
