Skip to main content

Triveni International College | Best College in Lekhnath :: Pokhara-27, Talchowk:: Affiliated to TU

BBS प्रथम वर्षमा भर्ना खुल्यो!!!

BBS प्रथम वर्षमा भर्ना खुल्यो!!!@#TIC.त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, त्रि .वि. का वार्षिक तथा सेमेष्टर परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल यस #Triveni #International #College #TIC, पोखरा -27, तालचोकमा BBS प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।।।

MBS 1st semester को आवेदन फाराम सम्बन्धी सूचना

Triveni International College पोखरा -२७, तालचोकमा MBS 1st semester को आवेदन फाराम खुलेको जानकारी गराइन्छ। आवेदन फाराम वितरण : असार २० देखि साउन १८ , २०७८ CMAT TEST :साउन ३०, २०७८, बिहान : ८ बजे क्याम्पस प्रमुख TIC

Online कक्षा संचालन सम्बन्धी जरुरी सूचना ।।।

Online कक्षा संचालन सम्बन्धी जरुरी सूचना ।।। Corona virus को दोस्रो लहरको बढ्दो जोखिमका कारण भौतिक रुपमा पठनपाठन गर्न सम्भव नभएको र T U ले समेत सोही बमोजिमको निर्देशन जारी गरेकोले BBS 1st Year र 4th year का कक्षा यही मिति 2078 वैशाख 12 गतेबाट तथा MBS 2nd Semester वैशाख 13 बाट हुने निम्नानुसार हुने […]

अत्यन्त जरूरी सूचना

नोबेल कोरोना भाइरस (COVID-19) बाट नेपालमा हुन सक्ने सम्भावित जोखिम तथा संक्रमण नियन्त्रण एवम् रोकथामका लागि नेपाल सरकारबाट देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको साथै जोखिम तथा संक्रमण नियन्त्रण एवम् रोकथामका […]