January 2, 2026

Day

Triveni International College विद्यार्थी कल्याणकारी समितिद्वारा BBS प्रथम वर्षमा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरूकालागि आयोजित स्वागत तथा सम्मान कार्यक्रम। हाम्रो आमन्त्रणलाई स्वीकार गरी विद्यार्थीहरुलाई आशीर्वाद एवं हौसला प्रदान गर्न उपस्थित कार्यक्रमका प्रमुख अतिथि पोमनपा वडा नं ३० का अध्यक्षज्यू, कलेज सञ्चालक समितिका अध्यक्षज्यू, सल्लाहकार तथा सञ्चालकज्यूहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौं। त्यसै गरी उप प्राध्यापक साथीहरु, कर्मचारीहरु,...
Read More