Online कक्षा संचालन सम्बन्धी जरुरी सूचना ।।।

Online कक्षा संचालन सम्बन्धी जरुरी सूचना ।।।

Corona virus को दोस्रो लहरको बढ्दो जोखिमका कारण भौतिक रुपमा पठनपाठन गर्न सम्भव नभएको र T U ले समेत सोही बमोजिमको निर्देशन जारी गरेकोले BBS 1st Year र 4th year का कक्षा यही मिति 2078 वैशाख 12 गतेबाट तथा MBS 2nd Semester वैशाख 13 बाट हुने निम्नानुसार हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

पुनश्च: subject teacher बाट CR मार्फत google meet को link उपलब्ध हुने छ । थप जानकारीको लागि कलेजमा सम्पर्क राख्नुहुन समेत अनुरोध गरिन्छ।

Click here