Notice

Category

Admission open for BBS 1st Year 2079/080 कक्षा 12 को वार्षिक परीक्षामा समुत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुमा हार्दिक बधाई ज्ञापन गर्दै यस Triveni International College (TIC) पोखरा-27, तालचोकमा BBS 1st year मा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।।। “The best destination for management education.”    
Read More
Triveni International College पोखरा -२७, तालचोकमा MBS 1st semester को आवेदन फाराम खुलेको जानकारी गराइन्छ। आवेदन फाराम वितरण : असार २० देखि साउन १८ , २०७८ CMAT TEST :साउन ३०, २०७८, बिहान : ८ बजे क्याम्पस प्रमुख TIC    
Read More
Online कक्षा संचालन सम्बन्धी जरुरी सूचना ।।। Corona virus को दोस्रो लहरको बढ्दो जोखिमका कारण भौतिक रुपमा पठनपाठन गर्न सम्भव नभएको र T U ले समेत सोही बमोजिमको निर्देशन जारी गरेकोले BBS 1st Year र 4th year का कक्षा यही मिति 2078 वैशाख 12 गतेबाट तथा MBS 2nd Semester वैशाख 13 बाट हुने निम्नानुसार हुने...
Read More
Triveni International College पोखरा -२७, तालचोकमा BBS प्रथम वर्षका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
Read More