MBS 1st semester को आवेदन फाराम सम्बन्धी सूचना

Triveni International College पोखरा -२७, तालचोकमा MBS 1st semester को आवेदन फाराम खुलेको जानकारी गराइन्छ।

आवेदन फाराम वितरण : असार २० देखि साउन १८ , २०७८

CMAT TEST :साउन ३०, २०७८, बिहान : ८ बजे

क्याम्पस प्रमुख TIC