त्रिवेणी इन्टरनेशनल कलेज, पोखरा -27, तालचोक, कास्की र दीपशिखा सामुदायिक पुस्तकालय, पोखरा – 29 भण्डारढिकबीच आज Memorandam of Understanding (MoU) कार्य सम्पन्न भएको छ। यो केवल औपचारिक सहमतिभन्दा पर, ज्ञान, सहकार्य र सामाजिक उत्तरदायित्वको साझा यात्रातर्फ उन्मुख एक अर्थपूर्ण आरम्भ हो। यसले कलेज, विद्यार्थी र पुस्तकालयबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पारस्परिक सहयोग, स्रोत आदान–प्रदान तथा...Read More