NIC ASIA Bank पावर हाउस शाखाबाट बिबिएस दोस्रो वर्षका विद्यार्थीहरुसँग बैंक तथा वित्तीय साक्षरताका जनचेतना कार्यक्रम सम्पन्न । जनचेतना कार्यक्रम सम्पन्न ।Read More
यस अवलोकन यात्राले विद्यार्थीहरूलाई बैंकिङ प्रणाली, सेवा प्रवाह तथा वित्तीय व्यवस्थापनका व्यवहारिक पक्षहरूसँग प्रत्यक्ष रूपमा परिचित गराउँदै उनीहरूको शैक्षिक ज्ञानलाई थप सुदृढ र जीवनोपयोगी बनाएको छ। सहजीकरणका लागि शाखा प्रमुख देवेन्द्र बजगाईं प्रति हार्दिक आभार।।।Read More