त्रिवेणी इन्टरनेशनल कलेज- विद्यार्थी कल्याणकारी समिति (SWC ) द्वारा आयोजित BBS चौथो वर्षका विद्यार्थीहरुलाई सम्मान, खेल सप्ताह 2081 तथा शैक्षिक पुरस्कार 2081 को पुरस्कार वितरण सहित विविध सांस्कृतिक कार्यक्रमका झलकहरु।।।

त्रिवेणी इन्टरनेशनल कलेज- विद्यार्थी कल्याणकारी समिति (SWC ) द्वारा आयोजित BBS चौथो वर्षका विद्यार्थीहरुलाई सम्मान, खेल सप्ताह 2081 तथा शैक्षिक पुरस्कार 2081 को पुरस्कार वितरण सहित विविध सांस्कृतिक कार्यक्रमका झलकहरु।।। कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने SWC , अतिथिज्यूहरु, उप- प्राध्यापक तथा कर्मचारीहरु, विद्यार्थी भाइबहिनीहरू, उत्कृष्ट नृत्य प्रस्तुत गर्ने र कार्यक्रम सञ्चालन गर्ने विद्यार्थीहरू, लगायत विभिन्न हिसाबले कार्यक्रममा सक्रिय सहभागिता जनाउने सबै सबै प्रति हार्दिक आभार।।।