Triveni International College TIC, Sports Meet-2082

Triveni International College #TIC, Sports Meet-2082 अन्तर्गतका सम्पूर्ण खेलहरु आज मिति 2082/11/07 गतेबाट समाप्त भएका छन्। खेल सप्ताहलाई सफल तुल्याउन महत्त्वपूर्ण योगदान पुर्याउनु हुने ECA Coordinator Kishor Subedi सर, Vicky Sharma सर, सम्पूर्ण उप- प्राध्यापक साथीहरु, विद्यार्थी कल्याणकारी समिति, पूर्व विद्यार्थी मञ्च तथा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु, अनुशासित भएर आफ्नो खेल क्षमता प्रदर्शन गर्ने खेलाडीहरू, स्वयं सेवक विद्यार्थीहरू, अफिसियलको महत्त्वपूर्ण जिम्मेवारी बहन गर्नुहुने Bidhan Bidhan भाइ, लगायत सम्पूर्णमा हार्दिक धन्यवाद एवं आभार।।।