BBS चौथो वर्षका विद्यार्थीहरूका लागि Project Work Report Writing सम्बन्धी Orientation Program सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा प्रतिवेदन लेखनको संरचना, अनुसन्धानको आधारभूत विधि तथा शैक्षिक प्रस्तुतीकरणका महत्वपूर्ण पक्षहरूबारे जानकारी प्रदान गरिएको थियो। विद्यार्थीहरूलाई अनुसन्धानमुखी अध्ययनतर्फ प्रेरित गर्दै गुणस्तरीय project work तयार गर्न आवश्यक मार्गदर्शन गरिएको कार्यक्रम अत्यन्त फलदायी रह्यो। ज्ञान, अनुशासन र शैक्षिक उत्कृष्टताको यात्रामा यस्ता...Read More