Nabil Bank Limited को तालचोक शाखाद्वारा Global Money Week को अवसरमा Triveni International College का BBS . प्रथम वर्षका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको वित्तीय साक्षरता कार्यक्रम अत्यन्तै प्रेरणादायी र उपयोगी रह्यो। यस कार्यक्रमले विद्यार्थीहरूमा बचत, लगानी र जिम्मेवार आर्थिक व्यवहारप्रति नयाँ चेतना जगाएको अनुभव भयो। सरल प्रस्तुति र व्यवहारिक उदाहरणमार्फत ज्ञानलाई जीवनसँग जोड्ने प्रयास...Read More