Loading Events
  • This event has passed.

यस त्रिवेणी इन्टरनेशनल कलेजको नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन निम्न मिति, स्थान र समयमा सम्पन्न हुने भएकाले सो सभामा सम्पूर्ण शेयर सदस्य ज्यूहरुलाई उपस्थितिका लागि यो सूचना प्रेषित गरिएको छ ।

मिति : २०८१।०९।२० गते शनिवार ।
स्थान : त्रिवेणी इन्टरनेशनल कलेज सभाहल ।
समय : बिहान ११.०० बजे ।

Details

  • Date: January 4, 2025
  • Time:
    11:00 am - 4:30 pm
  • Event Category:

Venue