NTHMC द्वारा आयोजित National Level Capital Market Quiz-2026 मा त्रिवेणी इन्टरनेशनल कलेजमा BBS तहमा अध्ययनरत विद्यार्थीहरु विनय रिमाल र सागर तिवारी सहभागि भई तृतीय स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई ।