यस त्रिवेणी इन्टरनेशनल कलेजको नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन निम्न मिति, स्थान र समयमा सम्पन्न हुने भएकाले सो सभामा सम्पूर्ण शेयर सदस्य ज्यूहरुलाई उपस्थितिका लागि यो सूचना प्रेषित गरिएको छ । मिति : २०८१।०९।२० गते शनिवार । स्थान : त्रिवेणी इन्टरनेशनल कलेज सभाहल । समय : बिहान ११.०० बजे ।