Featured
8th AGM 2080
8th AGM 2080
8th AGM 2080
Welcome Program for BBS 1st Year Photos
यस त्रिवेणी इन्टरनेशनल कलेजको नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन निम्न मिति, स्थान र समयमा सम्पन्न हुने भएकाले सो सभामा सम्पूर्ण शेयर सदस्य ज्यूहरुलाई उपस्थितिका लागि यो सूचना प्रेषित गरिएको छ । मिति : २०८१।०९।२० गते शनिवार । स्थान : त्रिवेणी इन्टरनेशनल कलेज सभाहल । समय : बिहान ११.०० बजे ।