Online कक्षा संचालन सम्बन्धी जरुरी सूचना ।।। Corona virus को दोस्रो लहरको बढ्दो जोखिमका कारण भौतिक रुपमा पठनपाठन गर्न सम्भव नभएको र T U ले समेत सोही बमोजिमको निर्देशन जारी गरेकोले BBS 1st Year र 4th year का कक्षा यही मिति 2078 वैशाख 12 गतेबाट तथा MBS 2nd Semester वैशाख 13 बाट हुने निम्नानुसार हुने...Read More
नोबेल कोरोना भाइरस (COVID-19) बाट नेपालमा हुन सक्ने सम्भावित जोखिम तथा संक्रमण नियन्त्रण एवम् रोकथामका लागि नेपाल सरकारबाट देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको साथै जोखिम तथा संक्रमण नियन्त्रण एवम् रोकथामका...Read More