अत्यन्त जरूरी सूचना

नोबेल कोरोना भाइरस (COVID-19) बाट नेपालमा हुन सक्ने सम्भावित जोखिम तथा संक्रमण नियन्त्रण एवम् रोकथामका लागि नेपाल सरकारबाट देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको साथै जोखिम तथा संक्रमण नियन्त्रण एवम् रोकथामका लागि विशेष सचेतना अपनाई पूर्व तयारी एवं सतर्कता अवलम्बन गर्न आवश्यक रहेकोले नेपाल सरकारबाट यस सम्बन्धमा गरिएका सबै निर्णय एवं सूचनाहरू कार्यान्वयन गर्न गराउन नेपाल सरकारले Lockdown को मिति थपेसंगै हाम्रो कार्यतालिका समेत प्रभावित भएको व्यहोरा अनुरोध छ ।

Be safe, Stay home

  • Maintain social distancing.
  • Wash your hands frequently (regularly and thoroughly clean your hands with soap and water).
  • Avoid touching eyes, nose and mouth.
  • Drink hot water/milk frequently.
  • Do regularly exercise to increase your immunity power.
  • If you have fever, cough and difficulty breathing, seek medical care early.
  • Stay informed and follow advice given by your healthcare provider.

Leave a Reply